कानूनको परिधिभित्र रहेर दरबार मार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा
काठमाडौँ । नयाँ वर्ष २०८१ देखि दरबार मार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबार मार्ग विकास...