सहसचिव, उपसचिव र अधिकृतसहित अर्थ मन्त्रालयका तीन सय बढी दरबन्दी कटौती प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका दर्जनौँ कार्यालय तथा कर्मचारी दरबन्दी कटौतीका लागि प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ। केही समयअघि मात्र थप गरिएको खैरेनी करदाता सेवा कार्यालयसहित देशभरका ३७ वटा करदाता सेवा...