प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपिठ विवाद संवैधानिक इजलासमा, अन्तिम सुनुवाइको बाटो खुल्यो
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा नियुक्तिसम्बन्धी विषयमा दायर गरिएको रिटको दरपिठ निर्णयविरुद्ध परेको निवेदन संवैधानिक इजलासमा पेश भएको छ। यससँगै उक्त विवादको अन्तिम कानुनी निरूपण संवैधानिक इजलासबाट हुने...