पूर्व प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सार्वजनिक सम्पत्तिको हिनामिना तथा अनियमितता भएको आरोपमा झापाको दमकस्थित एक विद्यालयका तत्कालीन पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दमक नगरपालिका-२ स्थित हिमालय...