शिक्षामन्त्री पौडेलको तर्क : पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन !
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् । आज बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा...