जिल्ला अस्पताल अछाममा हाडजोर्नी विशेषज्ञ रदन्त उपचार सेवा सुरु
काठमाडौँ। जिल्ला अस्पताल अछाममा हाडजोर्नी विशेषज्ञ र दन्त उपचार सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डाक्टर नहुँदा सेवा लिन बयालाटा अस्पताल वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।...