गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर उतै लुकिन्
काठमाडौँ । गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै ‘लुकेकी’ छन् । नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर...