सरुवा चलखेलमा शून्य सहनशीलता : प्रमाण ल्याउनेलाई पुरस्कार, गल्ती गर्ने जो-कोहीलाई दण्ड दिने मन्त्री न्यौपानेको घोषणा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नियुक्त भएको एक महिना पुगेको अवसरमा सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कार्यशैली पारदर्शी, निष्कलंक र निष्ठासहित अघि बढ्ने दृढ प्रतिबद्धता...