निजामती सेवामा सरुवा: बेथिति र दण्डहीनताको एक नमुना
सुरुमै भनी हालौँ सम्पूर्ण कर्मचारी खराब छैनन् र सबै कर्मचारीको सरुवा अनियमित ढंगले हुँदैन। तर केहिहद मात्रमा भनसुन, शक्तिको आड, स्वार्थ, राजनीतिक आबद्धता र आर्थिक चलखेलका आधारमा हुने कर्मचारीको सरुवाले...