‘अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन’-धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन् । नेपाली काँग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा...