कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
काठमाडौँ। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्फत कोशी प्रदेशमा थारु भाषालाई छुटाइएको...