थामी चलचित्र संघको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा शरण चयन
काठमाडौँ । थामी चलचित्र संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । सभापति नानु थामी, प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खाजित राई, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका...