रूपन्देहीमा काँग्रेसको पराजयपछि जिल्ला उपसभापतिले दिए पदबाट राजीनामा
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही जिल्लाका सबै निर्वाचन क्षेत्रमा पराजय भोगेपछि थानेश्वर घिमिरेले नेपाली काँग्रेस रूपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट राजीनामा दिएका छन्। जिल्लामा रहेका पाँचै वटा प्रतिनिधि सभा...