भैरहवामा थाई एयर एसियाद्वारा आजबाट पुनः उडान सुरु
काठमाडौँ। थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक-भैरहवा-बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र...