थाइल्याण्ड-कम्बोडिया सीमा विवाद: हवाई आक्रमण जारी
काठमाडौँ। कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ । विज्ञप्तिमा बिहान ५:५० र ५:५५ बजे त्मोर क्षेत्रमा एउटा होटल...