विश्व थाइराइड दिवस: पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
चितवन । ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ) विशेषज्ञहरूले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा. सौरव खतिवडाले १५ देखि...