करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन
बझाङ । बझाङको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाले सबै वडा कार्यालय र स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो । गाउँपालिकाको...