रोल्पामा नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे
रोल्पा । रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपी बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो श्रीमानबाट सम्बन्ध विच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको...