नाउपाका संरक्षक रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति
काठमाडौँ। थरुहट थारूवान संघर्ष समितिले नाउपाका संरक्षक रेशम चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । चौधरीले नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरेबहादुर खपांगी मगरको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई...