कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन-‘जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्नुहोस्’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको...