‘कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै...