त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा
उदयपुर । त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको...