दोहोर्याएर त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्याएर स्पष्टीकरण सोधेको छ। शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरू हिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख...