आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) जिल्लास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयसँग सम्बन्धित आर्थिक अनियमितता तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आरोप पत्रमा...