तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु
दाङ । जेन जेड प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मंगलवारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्रांगणमा टेन्ट लगाएर अति आवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।...