वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
काठमाडौँ । नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरू सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् । पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन...