प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुँदै छ । जहाँ...