त्रिनगर नाकाबाट नौ हजारभन्दा बढी व्यक्ति स्वदेश भित्रिए
काठमाडौँ । कैलालीको त्रिनगर नाकाबाट नौ हजार २०५ जना स्वदेश भित्रिएका छन् । रोजगारी लगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरू दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्यांक छ...