नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हो ।...