त्रिदेशीय टी-२० क्रिकेट शृंखला: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० शृंखलाको खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित...