शिक्षकलाई एआई सम्बन्धी तालिम
झापा । शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर-१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ इकाइले आयोजना गरेको तालिममा...