तेल मिल, बेकरी तथा दुग्घ भण्डारमा खाद्यको निरीक्षण, गुणस्तर कायम राख्न कडा निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा सञ्चालित तेल मिल, बेकरी तथा दुग्घ भण्डारमा निर्देशनात्मक निरीक्षण गरी खाद्य स्वच्छता, भण्डारण र गुण नियन्त्रणका मापदण्ड कडाइका...