तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) नियमावली, २०७७ जारी
काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने नियमावली जारी गरेको छ । संसद्बाट अनुमोदनका सवालमा अन्योलमै रहेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७७ को...