पञ्चकन्या गाउँपालिका अध्यक्षमाथि कारवाही गर्न पत्रकारको माग
काठमाडौँ । प्रकाशित समाचारका विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको भनी अनलाइन पत्रकार संघले विरोध गरेको छ ।...