२० अधिकृत स्तरका कर्मचारीको सरुवा
काठमाडौँ। सर्वोच्च अदालतले २० जना कर्मचारीको सरुवा गरेको छ। अदालतको बुधबारको निर्णय अनुसार राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो। सरुवा गरिएकामा शाखा अधिकृत, उपरजिष्ट्रार, स्रेस्तेदार, इजलास अधिकृत,...