राष्ट्रिय सभा सचिवमा कँडेल नियुक्त
काठमाडौँ । राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुने गरी राष्ट्रिय सभाको सचिवमा नियुक्ति गरेका हुन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको...