ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल
काठमाडौँ । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । भर्खरै मात्र गृह मन्त्रालयले श्रेष्ठलाई ललितपुर प्रशासन प्रमुख बनाई पठाएको हो । सहसचिव श्रेष्ठ आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए...