निमबहादुर बुढाथोकी, जो बिहानै कुचो बोकेर तुलसीपुर बसपार्क पुग्छन्
दाङ । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोकेर बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर उनी...