संघीय निजामती विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्। प्रतिवेदन...