टिकटककर्ता तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ। टिकटक प्रयोगकर्ता तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई कारागार चलान गर्न आदेश दिएको हो। कुमार चिमोरियाले दायर गरेको जाहेरीका...