तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् । भूपरिवेष्टित विकासशील...