दुर्गा प्रसाईँसहित सात जनालाई पठाइयो डिल्लीबजार कारागार
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनीहरू पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...