अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका बडादसैँ, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी...