पौवादुङमाको गौरवको आयोजना : तिवारीभञ्याङ-च्याङ्ग्रे सडक कालोपत्र
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ-अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर-लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने यो सडक गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिकाको...