प्रमुख प्रशासकीय अधिकृतले पाए भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। टेन्डर छपाइमा अनियमितता गरेको अभियोग लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवसमेत आरोपित सबैले सफाइ पाइका...