प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीयसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय...