नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल पुगिन् प्रधानमन्त्री कार्की
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् । प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरे अस्पतालले जनाएको छ । वरिष्ठ नेत्र...