राजनैतिक उतारचढाव र असामाजिक टीकाटिप्पणी
२०७८/२/८ गतेको संसद् विघटन लगायतको विषयलाई लिएर फेसबुकमा प्रधानमन्त्री र राष्ट्रपतिलाई काम बिगारे भनेर व्यङ्ग्य गर्नेहरू धेरै देखिए । कतिपयले प्रेम जोडीकोरूपमा आरोप लगाए भने कतिपयले चाहिँ प्रधानमन्त्री र राष्ट्रपतिको...