नेविसंघको तालाबन्दीविरुद्ध त्रिविमा अनेरास्ववियुको प्रदर्शन
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा आज त्रिभुवन...