राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह
काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका...